Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अख्तियारका कार्यबहाक प्रमुख आयुक्तको राजीनामा

अख्तियारका कार्यबहाक प्रमुख आयुक्तको राजीनामा

images

सिआईएन

२१, माघ २०७७
अख्तियारका कार्यबहाक प्रमुख आयुक्तको राजीनामा
images

काठमाण्डौं, २१ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त डा गणेश राज जोशीले  राजीनामा दिनुभएको छ । 
कार्यबाहक प्रमुख डा. जोशीले राजीनामा दिँदै सो सम्बन्धी पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनुभएको छ ।  आयुक्त भएपनि पछिल्लो समय कार्यबाहकको भूमिकामा रहनुभएका  जोशीले संविधानको धारा २३८ को उपधारा ४ को खण्ड क बमोजिम राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  
अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै उहाँले राजीनामा दिनुभएको हो ।  

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १७:४७:४४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology