Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सपथ ग्रहण कार्यक्रममा  मौलिक पहिरनमै देखिए आदिवासी जनजाति आयोगका अध्यक्ष मगर

सपथ ग्रहण कार्यक्रममा  मौलिक पहिरनमै देखिए आदिवासी जनजाति आयोगका अध्यक्ष मगर

images

इच्छाकामना न्युज

२१, माघ २०७७
सपथ ग्रहण कार्यक्रममा  मौलिक पहिरनमै देखिए आदिवासी जनजाति आयोगका अध्यक्ष मगर
images

काठमाण्डौं, २१ माघ ।
आदिवासी जनजाति आयोगको अध्यक्षमा नियुक्त रामबहादुर थापा मौलिक पहिरनमा नै सपथ ग्रहण कार्यक्रममा सहभागि हुनु भएको छ।
संवैधानिक आयोगका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा पुरुषले दौरा सुरुवाल र महिलाले सारी चोलो पहिरिएका भए पनि थापाले भने  मगरहरुको मौलिक पोशाक भाङ्ग्रा, कछाड पहिरिएरसपथ लिनु भएको हो।
उहाँ आदिवासी जनजाति महासंघका पूर्वमहासचिव पनि हुनुहुन्छ। उहाँ  मगर विद्यार्थी संघका संस्थापकमध्येका हुनुहुन्छ । आदिवासी जनजाति अधिकारको क्षेत्रमा सक्रिय थापाले सपथमा पनि आफ्नो पहिचानलाई बिर्सेनु भए्न।

आयोगको सदस्यमा नियुक्ति शरण राई र रीना रानामगरले पनि आफ्नो मौलिक पहिचान देखाउनुभयो। रानामगर आफ्नो मौलिक पोशाकै हुनुहुन्थ्यो।

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १२:५६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology