Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

हाइड्रो पावरले बनाएको खाल्डोमा डुबेर इलाममा दाजुभाइको ज्यान गयो

हाइड्रो पावरले बनाएको खाल्डोमा डुबेर इलाममा दाजुभाइको ज्यान गयो

images

इच्छाकामना न्युज

२०, माघ २०७७
हाइड्रो पावरले बनाएको खाल्डोमा डुबेर  इलाममा दाजुभाइको ज्यान गयो
images

इलाम, २० माघ ।
हाइड्रो पावरले बनाएको खाल्डोमा डुबेर इलाममा दाजुभाइको ज्यान गएको छ
जिल्लाको माइजोगमाई गाउँपालिका–५ निवासी डम्बर बहादुर ढकालका कान्छा छोरा १८ वर्षिय प्रविण ढकाल र उनका साइला दाजु २० वर्षिय शेखर ढकालको माइखोलाको अठ्ठारेमा माइवेनी हाइड्रो पावरले बनाएको खोला भित्रको खाल्डोमा डुवेर ज्यान गएको हो।
पौडी खेल्ने क्रममा भाई डुवे पछि वचाउन जाँदा दाजुको पनि डुवेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलाम र स्थानीयको सहयोगमा खोलाबाट शव निकोलर अहिले इलाम अस्पतालमा पोस्टमार्टमको लागि शव राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।

images
प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - १७:५७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology