Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

धादिङ थाक्रेको कान्तिपुर होटलमा एक जना मृत फेला

धादिङ थाक्रेको कान्तिपुर होटलमा एक जना मृत फेला

images

इच्छाकामना न्युज

२०, माघ २०७७
धादिङ थाक्रेको कान्तिपुर होटलमा एक जना मृत फेला
images

धादिङ, २० माघ ।
धादिङ थाक्रे रहेका होटलमा एक जना मृत फेला परेका छन्।
जिल्लाको थाक्रे गाउँपालिका १ स्थित कान्तिपुर होटलमा काभ्रे भुङ्लु गाउँपालिका–८ बस्ने ३४ वर्षीय रामेश्वर उप्रेती मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै दैलेखको आठविस नगरपालिका ८ विसल्ला बस्ने ५० वर्षीय नरतम नेपाली सोही नगरपालिका ४ स्थित कर्णाली नदीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - १७:५२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology