Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा दिपेन श्रेष्ठ

उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा दिपेन श्रेष्ठ

images

इच्छाकामना न्युज

२०, माघ २०७७
उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा दिपेन श्रेष्ठ
images

चितवन, २० माघ ।
 उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा  प्रतिद्धन्दी नेकपाकी शेषकुमारी सडौला ओलीलाई पराकिलो मतान्तरले पछि पार्दैैै नेपाली काँग्रेसका दिपेन श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले ७९९ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी ओली सडौलाले ४७६ मत ल्याएकी छन् ।
त्यस्तै वाणिज्य तथा उद्योगतर्फको सदस्यमा समेत लोकतान्त्रिक प्यानलका धेरै उम्मेदवार विजयी भएका छन् । वाणिज्यतर्फ बिक्रम खड्का , कुमार खनाल , बिनोद अर्याल , केदारनाथ बर्तौला,क्षेत्र बहादुर रावल , प्रशान्त अधिकारी ,अनिल श्रेष्ठ ,अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी भएका छन् । उद्योगतर्फ जगत बहादुर पाण्डे , शंकर कंडेल ,किरण बुर्लाकोटी , कृष्ण बहादुर श्रेष्ठ , अनुप अधिकारी र बिक्रम चौधरी विजयी भएका छन् ।

images
प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - ०९:२०:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology