Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेपाली काँग्रेसको १३ भातृ संस्थाले आज ७७ जिल्लामा प्रदर्शन गर्दै 

नेपाली काँग्रेसको १३ भातृ संस्थाले आज ७७ जिल्लामा प्रदर्शन गर्दै 

images

इच्छाकामना न्युज

१९, माघ २०७७
नेपाली काँग्रेसको १३ भातृ संस्थाले आज ७७ जिल्लामा प्रदर्शन गर्दै 
images

काठमाण्डौ, १९ माघ । 
नेपाली काँग्रेसको १३ भातृ संस्थाले प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा आज प्रदर्शन गर्ने भएको छ । 
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै आज हुने प्रदर्शनमा सहभागिता जनाउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीको केन्द्रीय निर्णय अनुसार आज १३ भातृ संगठनले संयुक्त विरोध प्रर्दशन गर्ने हुँदा सहभागिताका लागि आग्रह गरिएको छ । 
प्रतिनिधि सभा विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम भएको भ्रातृ संस्थाले जनाएका छन् । भ्रष्टाचार, कुशासन, कोभिड महामारी नियन्त्रणमा सरकार उदासीन देखिएको आरोप लगाइएको छ । 

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - १०:१५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology