Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मुग्लिन-नौबिसे सडक रातभर अवरुद्ध

मुग्लिन-नौबिसे सडक रातभर अवरुद्ध

इच्छाकामना न्युज

१९, माघ २०७७
मुग्लिन-नौबिसे सडक रातभर अवरुद्ध

मुग्लिन, १९ माघ । पृथ्वी राजमार्ग अन्तरगतको मुग्लिन-नौबिसे सडक रातभर अवरुद्ध भएको छ। यस राजमार्ग अन्तरगत धादिङको वेनीघाट रोराङ १० मौवाखोलामा ट्रक बिक्रीएपछि गएराती १२ बजे देखि सडक अवरुद्ध भएको हो।FB_IMG_1612141104909.jpg सडकमै ट्रक  बिक्रिएर  अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन । चालकको लापरबाही र ट्राफिक व्यावस्थापनको कमजोरीका कारण सडक सुचारु हुन नसकेको हो ।FB_IMG_1612141089968.jpg

images

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - ०७:२५:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology