Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

घाँस काट्ने क्रममा लडेर स्याङ्गजामा एक महिलाको ज्यान गयो

घाँस काट्ने क्रममा लडेर स्याङ्गजामा एक महिलाको ज्यान गयो

images

इच्छाकामना न्युज

१८, माघ २०७७
घाँस काट्ने क्रममा लडेर स्याङ्गजामा एक महिलाको ज्यान गयो
images

स्याङ्गजा, १८ माघ
घाँस काट्ने क्रममा लडेर स्याङ्गजामा एक महिलाको ज्यान गएको छ।
जिल्लाको हरीनास गाउँपालिका वडा नं –५ बसन्तडांडा बस्ने ६४ वर्षीया सेती कमिनीको घाँस काट्ने क्रममा लडेर ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

शनिबार दिउँसो ४ बजेको समयमा घरबाट घाँस काट्न निस्किएकोमा अबेरसम्म घर नफर्किएपछि आफन्त लगायत परिवारले खोजतलास गर्ने क्रममा आइतबार बिहान अन्दाजी २० मिटर तल खोल्सामा  शव फेला परेको प्रहरीका जनाएको छ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - १७:०६:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology