Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दासढुङ्गामा भारतीय कन्टेनर चालकको हृदयाघातबाट मृत्यु

दासढुङ्गामा भारतीय कन्टेनर चालकको हृदयाघातबाट मृत्यु

images

इच्छाकामना न्युज

१९, पौष २०८०
दासढुङ्गामा भारतीय कन्टेनर चालकको हृदयाघातबाट मृत्यु
images

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९, दासढुङ्गास्थित काठमाडौँ जाँदै गरेको भारतीय कन्टेनरका चालकको हृदयाघातका कारण मृत्यु भएको छ ।

एनएलओ१एसी १२४६ नम्बरको भारतीय कन्टेनरका चालक भारत महाराष्ट्र बस्ने ५४ वर्षीय ५४ जाकेर उस्मान मिर्जालाई एक्कासि अप्ठ्यारो भई नयाँ मेडिकल कलेज भरतपुरमा ल्याइएकोमा बुधबार बेलुकी ५ः५५ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कलेजले मेजर हार्ट अट्याक भएको जनाएको छ ।

घटनाका सम्बन्धमा मृतकका घरपरिवारलाई जानकारी गराइएको पनि प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - २१:५३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology