Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१८ औँ कौदी कप फुटबल प्रतियोगिता २०८० हुने

१८ औँ कौदी कप फुटबल प्रतियोगिता २०८० हुने

इच्छाकामना न्युज

१७, पौष २०८०
१८ औँ कौदी कप फुटबल प्रतियोगिता २०८० हुने
images

गोरखा – गोरखाको गण्डकी गाउँपालिका वडा न ४ मा रहेको कौदी क्लबले माघे सक्रान्तिको अवसर पारेर १८ औ कौदी कप फुटबल प्रतियोगिता २०८० फुटबल सञ्चालन गर्ने भएको छ । प्रतियोगिता माघ २ गत्तेबाट सञ्चालन हुने छ ।

images
images

उत्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले रु १ लाख ३५ हजार  रुपैया र उपविजेताले रु ६० हजार रुपैया प्राप्त गर्ने क्लबका अध्यक्ष दिपक गुरुङले इच्छाकामना न्यूजलाई बताए ।  

क्लबले टिम दर्ता सुल्क रु १२ हजार धरौटी सहित तोकेको छ । कार्यक्रमको समापन माघ ७ गत्ते विविध कार्यक्रमका साथ हुने छ । 

images
प्रकाशित मिति :पौष १७, २०८० मंगलवार - २१:३४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology