Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मकवानपुरको राक्सिराङमा क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

मकवानपुरको राक्सिराङमा क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

images
मकवानपुरको राक्सिराङमा क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा
images

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ । क्रिसमस पर्वको अवसरमा राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको हो ।

इसाई धर्मावलम्बीको उल्लेख्य बसोबास रहेको यस राक्सिराङ गाउँपालिकाभित्र पर्ने सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था र बैंक वित्त संस्था आज, भोलि र पर्सि अर्थात् डिसेम्बर २४, २५ र २६ तारिख तीन दिन बिदा दिइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले एक सूचना प्रकाशन गर्दै जानकारी दिएका छन् ।

 

images
प्रकाशित मिति :पौष ८, २०८० आइतवार - ०८:२६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology