Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नौ वर्षीया वालिकालाई जबरजस्ती करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

नौ वर्षीया वालिकालाई जबरजस्ती करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

इच्छाकामना न्युज

२८, मंसिर २०८०
नौ वर्षीया वालिकालाई जबरजस्ती करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ
images

अमरराज नहर्की, तनहुँ । बालिकालाई जबरजस्ती करणी गरेका आरोपमा तनहुँको एक वृद्ध  पक्राउ परेका छन् । शुक्ल गण्डकी नगरपालिकाका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् ।  

images
images

नौ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गरेका आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित परिवारको उजुरीको आधारमा बुधवार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेव विष्टले जानकारी दिनुभयो । मगर  विरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - ०९:३८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology