Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भ्रष्टाचार विरुद्धमा मानवअधिकार तथा शान्ति समाज चितवनको भरतपुरमा प्रदर्शन

भ्रष्टाचार विरुद्धमा मानवअधिकार तथा शान्ति समाज चितवनको भरतपुरमा प्रदर्शन

images

इच्छाकामना न्युज

२४, मंसिर २०८०
भ्रष्टाचार विरुद्धमा मानवअधिकार तथा शान्ति समाज चितवनको भरतपुरमा प्रदर्शन
images

चितवन। मानवअधिकार तथा शान्ति समाज चितवन शाखाकाे आयाेजनामा भ्रष्टाचार विरुद्धकाे अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा भ्रष्टाचार र कु:शासनका कारण लाेकतन्त्र खतरामा भन्ने मुल ब्यानर सहित चाैबिसकाेठि भरतपुरमा प्रदर्शन गरेकाे छ ।

प्रदर्शन कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभियान, भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था र भ्रष्टाचार विरुद्ध सहयाेगि समूह, नेपाल प्रहरी, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, राजनीतिक दलका प्रतिनिधि, पुर्व माननीय भिम बहादुर श्रेष्ठ, शान्ति समाज चितवनका सभापति शम्भु राउत, शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पाैडेल, अधिकारकर्मि अभियन्ताहरु लगायत सामाजिक ब्यक्तित्वहरुकाे उपस्थिति रहेको थियो ।

३० मिनेटको प्रदर्शन पश्चात शान्ति समाज लगायत अन्य संस्थाहरुकाे संयुक्त भ्रष्टाचार विरुद्धको र्यालि जिल्ला समन्वय समितिको प्रांगणमा पुगि खवरदारि सभा गरेर कार्यक्रम समापन गरियाे ।

images
प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - १०:०६:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology