Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सातौँ दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा देवघाटकी पार्वती गुरुङले जितिन स्वर्ण

सातौँ दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा देवघाटकी पार्वती गुरुङले जितिन स्वर्ण

इच्छाकामना न्युज

१७, मंसिर २०८०
सातौँ दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा देवघाटकी पार्वती गुरुङले जितिन स्वर्ण

काठमाण्डौ । सातौँ दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा तनहुँ देवघाटकी कराते खेलाडी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् । शनिबारदेखि काठमाण्डौमा जारी प्रतियोगीतामा उनले नेपालका लागि स्वर्ण पदक जितेकी हुन् । 

images

महिला ४५ केजीमुनि भएको प्रतियोगितामा फाइनलमा बंगलादेशकी अर्पा सलिहालाई हराउदै उनी च्याम्पियन बनेकी हुन् ।

images
प्रकाशित मिति :मंसिर १७, २०८० आइतवार - ०९:४६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology