Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बर्दियामा जाडो छल्न बालेको आगो घरभित्रै फैलियो, चार जनाको मृत्यु

बर्दियामा जाडो छल्न बालेको आगो घरभित्रै फैलियो, चार जनाको मृत्यु

इच्छाकामना न्युज

९, मंसिर २०८०
बर्दियामा जाडो छल्न बालेको आगो घरभित्रै फैलियो, चार जनाको मृत्यु
images

बर्दिया । जाडो छल्न बालेको आगो घरभित्रै फैलन थालेपछि निसास्सिएर बर्दियामा चार जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–४ तुलापुरमा निसास्सिएर मृत्यु भएको हो ।

images
images

भरत चन्दको घरभित्र आगो बाल्दा निसास्सिएर उनका दुई वर्षीया छोरा कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, भरतकी बहिनी ३२ वर्षीया राधा बुढा र उनकी ११ वर्षीया छोरी मनीषा बुढाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी धीरजबहादुर शाहीले बताए ।उनकाअनुसार एक जनाको उद्धार गरी अस्पताल पुर्‍याइको छ । अबको केहीबेरमा शव निकालेर पोष्टमार्टमका लागि अस्पताल लैजाने शाहीले बताए ।

images
प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - ०९:२६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology