Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भरतपुर–गोन्द्राङ सडक खण्डको मिलनचोकमा बोरामा प्याक गरिएको अवस्थामा २ वटा बेवारिसे शव फेला

भरतपुर–गोन्द्राङ सडक खण्डको मिलनचोकमा बोरामा प्याक गरिएको अवस्थामा २ वटा बेवारिसे शव फेला

images

इच्छाकामना न्युज

६, मंसिर २०८०
भरतपुर–गोन्द्राङ सडक खण्डको मिलनचोकमा बोरामा प्याक गरिएको अवस्थामा २ वटा बेवारिसे शव फेला
images

चितवन । चितवनको भरतपुरमा २ वटा बेवारिसे शव फेला परेका छन् । पुल्चोक गोन्द्राङ सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. ९ मिलनचोक नजिकै नहरमुनी बोरामा प्याक गरिएको अवस्थामा एक महिला र पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा अन्यत्रै घटना घटाएर भरतपुरमा शव ल्याएर फालेको हुनसक्ने प्रहरी स्रोत बताएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - १४:३५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology