Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

माडीमा निर्माणधिन चक्रतिर्थधाम निर्माणका लागि अमेरिकाबाट निश्चल चापागाईद्वारा ५० हजार नगद सहयोग

माडीमा निर्माणधिन चक्रतिर्थधाम निर्माणका लागि अमेरिकाबाट निश्चल चापागाईद्वारा ५० हजार नगद सहयोग

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८०
माडीमा निर्माणधिन चक्रतिर्थधाम निर्माणका लागि अमेरिकाबाट निश्चल चापागाईद्वारा ५० हजार नगद सहयोग
images

चितवन । जिल्लाको माडी नगरपालिकामा निर्माणधिन चक्रतिर्थधाम निर्माण तथा विकासका लागि हाल अमेरिकाको टेक्सास राज्यमा अध्ययनरत कार्यारत एन आरएनए टेक्सासका सचिव निश्चल चापागाईले नगद ५० हजार १ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

उनले रेडहिलपार्क तथा हरिहर मन्दिर क्षेत्रमा रहने गरी निर्माणाधिन करीब १२ फिट उचाईको शालिग्राम शिला स्थापना तथा प्राकृतिक रुपमा पाइएका शालिग्राम शिलाहरुको सङ्ग्रालय निर्माणका लागि सहयोग गरिएको चक्रतीर्थधाम समिति माडीका सचिव पूर्ण चन्द्र चापागाईले बताए ।

images
प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - ०९:०२:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology