Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

देशभरि १ सय ४७ जना कोरोना संक्रमितको आईसीयूमा उपचाररत 

देशभरि १ सय ४७ जना कोरोना संक्रमितको आईसीयूमा उपचाररत 

images

इच्छाकामना न्युज

१६, माघ २०७७
देशभरि १ सय ४७ जना कोरोना संक्रमितको आईसीयूमा उपचाररत 
images

चितवन, १६ माघ । पछिल्लो २४ घण्टामा थप १ सय ५७ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार २ सय २१ जनाको परीक्षण गर्दा ५९ जना महिला र ९८ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । 
यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ । उनीहरुमध्ये २ लाख ६५ हजार ६९८ जना सङ्क्रमण मुक्त भएका छन् भने २ हजार २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
हाल देशभर ३ हजार २२ संक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १ हजार २ सय ४९ जनाको होम आइसोलेसनमा छन् भने १ सय ४७ जनाको आईसीयू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - १८:३३:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology