Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

उपसचिवमा बढुवा हुनेमा गुरुङ समुदायकै एक्लो बन्यो कुमानसिंह 

उपसचिवमा बढुवा हुनेमा गुरुङ समुदायकै एक्लो बन्यो कुमानसिंह 

images

इच्छाकामना न्युज

१५, माघ २०७७
उपसचिवमा बढुवा हुनेमा गुरुङ समुदायकै एक्लो बन्यो कुमानसिंह 
images

कास्कि, १५ माघ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत कुमानसिंह गुरुङ उपसचिवमा बढुवा भएका छन्। लोकसेवा आयोगले मंगलबार सार्वजनिक गरेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको नतिजा अनुसार गुरुङ उपसचिवमा बढुवा भएका हुन्। 
तनहुँको व्यास नगरपालिका ४ निवासी गुरुङले २७ औं नम्बरमा नाम निकालेका हुन्। आयोगले पछिल्लो समय बढुवा निकालेका ४१ जना उपसचिवहरु मध्य गुरुङ समुदायबाट उनी एक्लो उपसचिव बनेको छ। 

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १९:५०:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology