Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

नेपालगञ्जमा तेस्रो दिन पनि कर्फ्यु जारी : सुरक्षा समितिको बैठक बस्दै

नेपालगञ्जमा तेस्रो दिन पनि कर्फ्यु जारी : सुरक्षा समितिको बैठक बस्दै

इच्छाकामना न्युज

१८, आश्विन २०८०
नेपालगञ्जमा तेस्रो दिन पनि कर्फ्यु जारी : सुरक्षा समितिको बैठक बस्दै
images

काठमाण्डौँ - नेपालगञ्जमा तेस्रो दिन पनि कर्फ्यु जारी रहेको छ । नेपालगञ्जका चोकचोकमा ठूलो संख्यामा प्रहरी तैनाथ छन्। अत्यावश्यक काममा हिँडेका बाहेकलाई बाहिर निस्किन दिइएको छैन । 

images
images

मंगलबार दिउँसो १ बजेदेखि यहाँ कर्फ्यु लगाइएको हो ।  कर्फ्युलाई विस्तारै खुकुलो बनाउदै हटाउन सर्वदलीय सर्वपक्षीय बैठकले सुरक्षा समितिलाई अनुरोध गरिसकेको छ । आज बिहान ८ बजे सुरक्षा समितिको बैठक बस्ने तयारी गरेको छ । यो बैठकले कर्फ्युलाई खुकुलो बनाउँदै हटाउने विश्वास गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - ०८:०८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology