Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

२८ वर्षीया असक्त महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक प्रकाउ

२८ वर्षीया असक्त महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक प्रकाउ

images

इच्छाकामना न्युज

८, आश्विन २०८०
२८ वर्षीया असक्त महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक प्रकाउ
images

कैलाली । २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बझाङमा १३ वर्षीय बालक पक्राउ परेका छन् ।

घरमा कोही नभएको समय पारि शारीरिक रूपमा असक्त छबिसपाथिभेरा गाउँपालिकी २८ वर्षीया महिलालाई हिजो (आइतबार) दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बलात्कारको आरोमा प्रकाउ परेका उक्त बालक महिलाको आमाले देखेपछि फरार भएका थिए । बझाङ प्रहरीका अनुसार अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - १३:२९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology