Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

जनप्रतिनिधि र कर्मचारी थकाई लागेपछि काभ्रेपलाञ्चोकको मण्डनपुर नगरपालिकामा आज सार्बजनिक बिदा

जनप्रतिनिधि र कर्मचारी थकाई लागेपछि काभ्रेपलाञ्चोकको मण्डनपुर नगरपालिकामा आज सार्बजनिक बिदा

images

इच्छाकामना न्युज

४, आश्विन २०८०
जनप्रतिनिधि र कर्मचारी थकाई लागेपछि काभ्रेपलाञ्चोकको मण्डनपुर नगरपालिकामा आज सार्बजनिक बिदा
images

काभ्रेपलाञ्चोक । जनप्रतिनिधि थकित भएको भन्दै मण्डनपुर नगरपालिकामा आज सार्बजनिक बिदा दिईएको छ ।

संबिधान दिबसको अवसरमा नगरपालिकाको तीन दिनदेखी नवनिर्मित भबन व्यवस्थापनमा खटिदा जनप्रतिनिधि र कर्मचारी थकित भएको भन्दै मण्डनपुरमा आज बिदा दिइएको हो ।

‘नगरपालिकाले सुचना जारी गर्दै सार्वनजिक विदा बारे जानकारी गराएको हो । बिगत तीन दिन देखी लगातार ब्यबस्थापन गर्ने कार्यमा खटिदा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, बिद्यालय लगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।’

379753485_10228769821923997_862819071873628639_n-1-.jpg (1).jpg

images
प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - ०९:०६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology