Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्याङ्गजामा अपांगता भएकी महिलाको सामूहिक बलात्कार, २ जना पक्राउ

स्याङ्गजामा अपांगता भएकी महिलाको सामूहिक बलात्कार, २ जना पक्राउ

इच्छाकामना न्युज

३१, भाद्र २०८०
स्याङ्गजामा अपांगता भएकी महिलाको सामूहिक बलात्कार, २ जना पक्राउ
images

स्याङ्जा । स्याङ्जामा अपांगता भएकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

images
images

अपांगता भएकी ३२ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पावलसिंह लामाका अनुसार उनीहरुले यहि भदौ २० गते आफ्नै घरमा बसिरहेको अवस्थामा ती महिलालाई सामूहिक बलात्कार गरेका हुन् ।

पीडित महिलाका आफन्तको उजुरीको आधारमा पक्राउपछि उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 
 

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - ०७:३१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology