Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

बेनीघाट रोराङमा आज स्वतन्त्र पार्टीका रवि लामिछाने, डीपी अर्याल, स्वर्णिम वाग्ले लगायतका नेताहरु आउने

बेनीघाट रोराङमा आज स्वतन्त्र पार्टीका रवि लामिछाने, डीपी अर्याल, स्वर्णिम वाग्ले लगायतका नेताहरु आउने

इच्छाकामना न्युज

२९, भाद्र २०८०
बेनीघाट रोराङमा आज स्वतन्त्र पार्टीका रवि लामिछाने, डीपी अर्याल, स्वर्णिम वाग्ले लगायतका नेताहरु आउने

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रावि लामिछाने, उप सभापति डीपी अर्याल, सांसद स्वार्णिम वाग्ले, तोसीमा कार्की लगायतका नेताहरु आज धादिङको बेनीघाट आउने भएका छन् ।

images

राष्ट्रिय स्वतन्त्र पार्टी बेनीघाट रोराङ गाउँपालिका भेलालाई सम्बोधन गर्न उनीहरु बेनीघाट आउने भएका हुन् ।

भेला बेनीघाट रोराङको गौमती भैरवी कृषि सहकारीको हल बेनीघाटमा दिउँसो १२ बजे सुरु हुने बताईएको छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - ०८:४१:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology