Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आदिबासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुम गुरुङलाई मातृशोक

आदिबासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुम गुरुङलाई मातृशोक

images

इच्छाकामना न्युज

१२, माघ २०७७
आदिबासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुम गुरुङलाई मातृशोक
images

पोखरा, १२ माघ ।
 आदिबासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख एवं तमु धिं नेपालका केन्द्रीय अध्यक्ष हुम गुरुङलाई मातृशोक परेको छ । गोर्खा मिडिया डटकमका सम्पादक, कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक समेत रहेका गुरुङका आमा हिरामाया गुरुङको ८८ वर्षको उमेरमा आज (सोमबार) बिहान निधन भएको हो।

हिरामायाका छोराहरु हुमबहादुर, गुप्तबहादुर, मेघबहादुर, फत्तबहादुर, कृष्णबहादुर र सन्तोष गुरुङ तथा छोरीद्वय ज्ञानु तथा मिना गुरुङ रहेका छन् ।

यसैबीच, हिरामायाको निधनमा तमु सांस्कृतिक प्रतिष्ठान नेपाल, तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रीय परिषद केन्द्रीय समितिका अध्यक्ष रेशम गुरुङ, तमु कलाकार संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ, पर्वत मन्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ९मिलन० लगायत विभिन्‍न संस्था तथा व्यक्तिहरुले दुस्ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

 

images
प्रकाशित मिति :माघ १२, २०७७ सोमवार - १२:५३:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology