Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा राप्रपामा क्रेज बढ्दै, ५० जना भन्दा बढि पार्टी प्रवेश

आँबुखैरेनीमा राप्रपामा क्रेज बढ्दै, ५० जना भन्दा बढि पार्टी प्रवेश

इच्छाकामना न्युज

१०, भाद्र २०८०
आँबुखैरेनीमा राप्रपामा क्रेज बढ्दै, ५० जना भन्दा बढि पार्टी प्रवेश
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा ५० जना भन्दा बढि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन् । शनिबार आँबुखैरेनीमा राप्रपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ५० जना भन्दा बढि विभिन्न पार्टीका कार्यकर्ता तथा सर्वसाधारणहरु पार्टीमा प्रवेश गरेको मनोज श्रेष्ठले जानकारी दिए ।

images
images

नवप्रवेशीहरुलाई राप्रपाका केन्द्रीय सदस्य गौमाया श्रेष्ठ, तनहुँ जिल्ला अध्यक्ष विनोद घर्ती तथा पालिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

images
प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - ०९:०९:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology