Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बहुप्रतिभाका धनी रोशन गुरुङको नयाँ पुस्तक ‘गुरुङ स्याई–स्याई कल्चर’ सार्वजनिक

बहुप्रतिभाका धनी रोशन गुरुङको नयाँ पुस्तक ‘गुरुङ स्याई–स्याई कल्चर’ सार्वजनिक

इच्छाकामना न्युज

७, भाद्र २०८०
बहुप्रतिभाका धनी रोशन गुरुङको नयाँ पुस्तक ‘गुरुङ स्याई–स्याई कल्चर’ सार्वजनिक
images

पोखरा । एक दशक देखि गुरुङ संस्कृति सम्बन्धी कलम चलाउदै आएका ईन्जिनियर, मानवशास्त्री, अनुसन्धानकर्ता तथा चलचित्रकर्मी समेत रहेका रोशन गुरुङले गुरुङ समुदायको संस्कार संस्कृति सम्बन्धि नयाँ पुस्तक सार्वजनिक गरेका छन् । गुरुङले केहि दिन अघि आफ्नो नयाँ पुस्तक 'Gurung syai-syai culture ‘गुरुङ स्याई–स्याई कल्चर’ एमाजेनमा सार्वजनिक गरेका हुन् । 

images
images

369064632_604775061842948_3209033499907660034_n.jpg

पुस्तक किण्डल ईबुक र पेपरब्याक दुवै भर्सनमा उपलब्ध छ ।  बायोमेडिशन उपचार पद्धति एकल (शरिरको मात्र उपचार)मा आधारित भएको तर गुरुङ संस्कृतिमा आधारित स्याई स्याईले भने होलिस्टिक (समग्रतामा अध्यात्मिक, सामाजिक, आर्थिक, मनोबैज्ञानिक उपचार) गरिरहेकोले स्वास्थको लागि यसको विशेष महत्व भएको लेखेको दाबी छ । 

तर यो संस्कृति गुरुङ समुदायमा बिस्तारै लोप हुदै गइरहेको छ । स्थानिय रुपमा मात्र नभई अन्तराष्ट्रिय रुपमा पैmलाउन आफुले एमाजन र अंग्रेजी भाषा प्रयोग गरेको लेखक गुरुङ बताउछन् ।

images
प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - २३:५१:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology