Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

इच्छाकामना न्युज

९, श्रावण २०८०
गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु
images

गोरखा । गोरखामा करेन्ट लागेर मंगलबार एक जनाको ज्यान गएको छ । जिल्लाको सहिद लखन गाउँपालिका ७ बुङकोट थापा गाउँमा करेन्ट लागेर स्थानीय राममणी थापाको ज्यान गएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

images
images

बिहान ९ बजे तिर बाह्रबिसे गाउँमा करेन्ट लागेर गम्भिर घाईते भएको थापाको गोरखा अस्पतालमा उपचारका क्रममा ज्यान गएको उनको भनाई छ ।

करेन्ट लागेर घाइते भएका थापालाई स्थानीयबासीहरुले तत्काल उद्धार गरी उपचारका लागि गोरखा अस्पताल पुर्याएका थिए ।

 

images
प्रकाशित मिति :श्रावण ९, २०८० मंगलवार - २२:१७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology