Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटमा एक पुरूष नाम्लोको पासो लगाएर झुन्डिएको अवस्थामा फेला

देवघाटमा एक पुरूष नाम्लोको पासो लगाएर झुन्डिएको अवस्थामा फेला

इच्छाकामना न्युज

११, आषाढ २०८०
देवघाटमा एक पुरूष नाम्लोको पासो लगाएर झुन्डिएको अवस्थामा फेला

देवघाट । तनहुँको देवघाटमा एक पुरूष नाम्लोको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका छन् । गैडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनि स्थित स्थायी बसोबास रहि हाल देवघाट गाउँपालिका वडा नम्बर ५ कालिमाटी स्थित बस्दैँ आएका ४५ वर्षिय मेख बहादुर गुरूङ्ग आज बिहान आफ्नै घरभित्र झुन्डिएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बहादुर बानियाँले बताए ।

images

गुरूङको शव पोष्टमाटनको लागि भरतपुर हस्पिटल लगेको प्रमुख बानियाँले जानकारी दिए । गुरूङ आफ्नै घरभित्र चुकुल लगाएर झुन्डिएको अवस्था भेटिएको हो भने आत्मा हत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - १३:२२:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology