Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सर्लाहीको हरिवनमा बस दुर्घटनाः २ जनाको ज्यान गयो, १७ घाइते

सर्लाहीको हरिवनमा बस दुर्घटनाः २ जनाको ज्यान गयो, १७ घाइते

images
सर्लाहीको हरिवनमा बस दुर्घटनाः २ जनाको ज्यान गयो, १७ घाइते
images

सर्लाही, ८ माघ । 
सर्लाहीको हरिवनमा बस दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ भने १७ घाइते भएका छन्।
 जिल्लाको हरिवन नगरपालिका–४ मा दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको  यात्रु बस आज (बिहीबार) बिहान चार बजे दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना महिलाको ज्यान गएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - ०८:२१:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology