Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यो काम गर्ने समय हो, घुम्ने होइन : पर्यटनमन्त्री सुदन किराती

यो काम गर्ने समय हो, घुम्ने होइन : पर्यटनमन्त्री सुदन किराती

इच्छाकामना न्युज

१७, बैशाख २०८०
यो काम गर्ने समय हो, घुम्ने होइन : पर्यटनमन्त्री सुदन किराती
images

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले औपचारिकबाहेक विदेश भ्रमण नगर्ने बताएका छन् । विदेश घुम्ने घुमाउने सिलसिलाले २५ प्रतिशत समयको खर्च हुने भन्दै उनले दुई देशबीचको औपचारिक बाहेक बिदेश भ्रमण नगर्ने बताएका हुन् ।

images
images

मन्त्री किरातीले यो समय भ्रमण गर्ने नभई काम गर्ने समय भएको बताएका छन् । ‘बिदेश घुमाउने र तिम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ। यो काम गर्ने समय हो, भ्रमण गर्ने होइन। मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन ? कहाँ गरेन ? अनि भयो चाहिँ के ?’, उनले भनेका छन् ।

 

images
प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - ०८:४०:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology