Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१६ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने गोरखा अजिरकोटका डिल तामाङ पक्राउ

१६ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने गोरखा अजिरकोटका डिल तामाङ पक्राउ

इच्छाकामना न्युज

२८, चैत्र २०७९
१६ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने गोरखा अजिरकोटका डिल तामाङ पक्राउ
images

गोरखा । गोरखामा १६ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेका अनुासर चैत २५ गते बिहान ८ बजेको समयमा अजिरकोट गाउँपालिका वडा नं.४ सिरानडाँडामा १६ बर्षिय बालिकालाई जबरजस्ती करणी गर्ने सोही ठाउँ बस्ने बर्ष ४९ को डिल बहादुर तामाङ पक्राउ परेका हुन् ।

images
images

 पक्राउ परेका तामाङलाई जबरजस्ती करणीको मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न ५ दिन म्याद थप अनुमती समेत लिई घटनाकोबारेमा अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरिक्षक लामिछानेले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - २२:३०:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology