Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

अरविन्द केजरिवालको आम आदमी पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता

अरविन्द केजरिवालको आम आदमी पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता

images

एजेन्सी

२८, चैत्र २०७९
अरविन्द केजरिवालको आम आदमी पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता
images

नयाँदिल्ली । अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टी राष्ट्रिय दल बनेको छ ।

दिल्ली र पंजाबमा सरकार बनाएको आपलाई भारतको निर्वाचन आयोगले राष्ट्रिय पार्टीको मान्यता दिएको हो ।

भारतका चार वा सो भन्दा बढी राज्यमा पार्टीले राज्य स्तरको मान्यता पाए राष्ट्रिय पार्टी बन्ने प्रावधानका आधारमा आम आदमी पार्टी राष्ट्रिय पार्टी बनेको हो ।

यस्तै ममता बनर्जीको त्रिणमूल कांग्रेस, शरद पवार नेतृत्वको नेश्नलिस्ट कंग्रेस पार्टी र कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय पार्टीको दर्ता खोसिएको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - १०:१२:२३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology