Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेपाली मूलकी रिना गुरुङ अमेरिकामा न्यायाधीश नियुक्त

नेपाली मूलकी रिना गुरुङ अमेरिकामा न्यायाधीश नियुक्त

इच्छाकामना न्युज

८, चैत्र २०७९
नेपाली मूलकी रिना गुरुङ अमेरिकामा न्यायाधीश नियुक्त

अमेरिका । न्युयोर्क राज्यको, न्युयोर्क सिटी अन्तर्गत अमेरिकी सरकारी निकायमा पहिलो नेपाली अमेरिकन महिला न्यायाधीशका रुपमा रिना गुरुङ नियुक्त भएका छन् ।

images

अमेरिकी न्यायालयमा नेपाली महिला पहिलो न्यायाधीशको रुपमा नियुक्त भएको भन्दै गुरूङ (तमु) सोसाईटी इंक, युएसएका अध्यक्ष तोरण गुरुङले बधाई दिएका छन् ।

सन् २००२ मा बोष्टन युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका गुरुङले अमेरिकामा बस्ने नेपालीमध्येमा न्यायाधिश नियुक्त हुने पहिलो व्यक्ति बनेका छन् ।

यो नियुक्तिले अमेरिकामा बसोबास गर्ने मात्र नभएर विश्वमा रहेका नेपालीको शीर उचो बनाउने काम भएको भन्दै सर्वत्र प्रशंसा भएको छ ।

गुरुङ कास्कीको धम्पुस पुरानो घर भई हाल पोखरा–१०, रामघाट बासिन्दा हुन् ।

images
प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - २१:०४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology