Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आफ्नो सवारीमा साइरन नबजाउन नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह

आफ्नो सवारीमा साइरन नबजाउन नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७९
आफ्नो सवारीमा साइरन नबजाउन नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह
images

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सवारीका क्रममा साइरन नबजाउन सुरक्षा निकायलाई आग्रह गरेका छन् । उनको सचिवालयले दिएको जानकारीअनुसार बानेश्वरबाट निस्कनासाथ पौडेलले यस्तो आग्रह गरेका थिए ।

नवनिर्वाचित पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् भने केहीबेरमा निवास पुग्ने उनको सचिवालयले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - २१:३१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology