काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा रहेका मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् ।
उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार पुगी प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा एमालेबाट ८ जना मन्त्रीहरु सहाभागि थियो ।