Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जनताका आवश्यकताअनुसारको काम गर्छु : मन्त्री पाण्डे

जनताका आवश्यकताअनुसारको काम गर्छु : मन्त्री पाण्डे

रासस

२८, माघ २०७९
जनताका आवश्यकताअनुसारको काम गर्छु : मन्त्री पाण्डे
images

चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवमा उनले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने बताएका हुन्। ‘आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु,’ उनले भने, ‘कसैलाई काखा र कसैलाई पाखा नगरी समान दृष्टिले विकासका योजना अघि बढाउँछु।’ 

images
images

फरक प्रसङ्गमा मन्त्री पाण्डेले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धी बनाउने गरी काम गर्नुपर्ने समय आएको बताए। यसका लागि फरक सोचका साथ विद्यालयलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।

images
प्रकाशित मिति :माघ २८, २०७९ शनिवार - २३:२९:१४ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology