Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजीनामा दिएका रास्वपाका तीन मन्त्रीले आज पत्रकार सम्मलेन गर्दै

राजीनामा दिएका रास्वपाका तीन मन्त्रीले आज पत्रकार सम्मलेन गर्दै

इच्छाकामना न्युज

२३, माघ २०७९
राजीनामा दिएका रास्वपाका तीन मन्त्रीले आज पत्रकार सम्मलेन गर्दै
images

काठमाडौं । पदबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आज पत्रकार सम्मेलनको आयोजना गदै छन् ।

images
images

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी कार्यालय बसुन्धारामा हुने बताइएको छ ।

काठमाडौं । पदबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आज पत्रकार सम्मेलनको आयोजना गदै छन् ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी कार्यालय बसुन्धारामा हुने बताइएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरुका बारेमा जानकारी गराइने बताइएको छ ।

रास्वपाले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :माघ २३, २०७९ सोमवार - ०९:४१:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology