Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पक्राउ परेका सांसद् चौधरीलाई जिल्ला अदालतमा पेस गर्ने तयारी 

पक्राउ परेका सांसद् चौधरीलाई जिल्ला अदालतमा पेस गर्ने तयारी 

images

इच्छाकामना न्युज

२०, माघ २०७९
पक्राउ परेका सांसद् चौधरीलाई जिल्ला अदालतमा पेस गर्ने तयारी 
images

काठमाण्डौ । बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ती पार्टीका प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आज जिल्ला अदालत कैलालीमा पेस गर्ने तयारी गरिएको छ । हिजो पक्राउ परेका उनलाई राति काठमाडाँै हुँदै धनगढी पु¥याइएको छ ।

चौधरीलाई प्रहरीले गएराति जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा राखेको छ । २०६६ सालमा लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनालाई २०७० साल वैशाख ९ गते ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनु भन्दै फैसला सुनाएको थियो ।

आफ्नो कैद भुक्तान नगरेका चौधरीलाई प्रहरीले अस्ति पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेस गर्ने तयारी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टीले भने उनको रिहाइको माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । 

images
प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - ०९:३५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology