Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

स्रोत नखुलेको ३७ लाख नगद र ७ लाखको चेकसहित चितवनका गुरुङ पक्राउ

स्रोत नखुलेको ३७ लाख नगद र ७ लाखको चेकसहित चितवनका गुरुङ पक्राउ

images

इच्छाकामना न्युज

२७, पौष २०७७
स्रोत नखुलेको ३७ लाख नगद र ७ लाखको चेकसहित चितवनका गुरुङ पक्राउ
images

 चितवन, २७ पौष । 
स्रोत नखुलेको नगद ३७ लाख र सात लाख रुपैयाँको चेकसहित चितवनको माडीका रामकुमार गुरुङ पक्राउ परेका छन् । 
चितवनबाट काठमाण्डौ जादै गरेको बा ३ ख ९१३९ नम्बरको माइक्रोबस जाँच गर्दा झोलामा लुकाइरहेको ३७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको सात लाख रुपैयाँको चेक र एक थान खाली चेकसहित गुरुङलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । 
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :पौष २७, २०७७ सोमवार - १७:२८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology