Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

पृथ्वीनारायण शाहको शालिकतर्फ जाँदै गरेको जुलुसलाई रोके पछि सिंहदरवारको पश्चिम गेटमा झडप

पृथ्वीनारायण शाहको शालिकतर्फ जाँदै गरेको जुलुसलाई रोके पछि सिंहदरवारको पश्चिम गेटमा झडप

images

इच्छाकामना न्युज

२७, पौष २०७७
पृथ्वीनारायण शाहको शालिकतर्फ जाँदै गरेको जुलुसलाई रोके पछि सिंहदरवारको पश्चिम गेटमा झडप
images

काठमाण्डौं, २७ पौष । 
पृथ्वीनारायण शाहको शालिकतर्फ जाँदै गरेको जुलुसलाई सुरक्षाकर्मीले रोकेको छ ।
पश्चिम गेटमा रहेको शाहको शालिकतर्फ अगाडि बढ्दै गरेको जुलुसलाई सुरक्षाकर्मीले रोकेपछि झडप भएको हो ।
पश्चिम गेट क्षेत्र निशेधित क्षेत्र हो । सो क्षेत्रमा नाराजुलुस, प्रदर्शन गर्न पाइँदैन । सो क्षेत्रमा रहेको शालिकमा माल्यार्पण गर्न ठूलो भींड त्यसतर्फ अघि बढेपछि झडप भएको हो ।
अहिले जुलसलाई फर्काएर भद्रकाली मन्दिर क्षेत्रमा रोकेको छ । प्रहरीले रोकेकोमा आक्रोसित हुँदै चर्को नाराबाजी गरिरहेका छन् ।

images
प्रकाशित मिति :पौष २७, २०७७ सोमवार - १३:२४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology