Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

३२ दिन गृहमन्त्री बनेका रवि लामिछानेलाई गृह मन्त्रालयले पूर्वमन्त्रीको दर्जा पनि दिएन ?

३२ दिन गृहमन्त्री बनेका रवि लामिछानेलाई गृह मन्त्रालयले पूर्वमन्त्रीको दर्जा पनि दिएन ?

इच्छाकामना न्युज

१४, माघ २०७९
३२ दिन गृहमन्त्री बनेका रवि लामिछानेलाई गृह मन्त्रालयले पूर्वमन्त्रीको दर्जा पनि दिएन ?
images

काठमाडौं । नागरिकता विवादमा सांसद पद बाटै हटेका रवि लामिछानेको नाम गृहमन्त्रलायले पूर्व मन्त्रीको लिष्टमा पनि राखेको छैन्। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने सांसदबाट हटेका थिए।

images
images

त्यस लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटायो। तर उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन्। पूर्व गृहमन्त्रीमा २०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने छैन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ लिएका थिए। उनी मन्त्रीको रुपमा ३२ दिनमात्रै रहे।

images
प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - ०९:५०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology