Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरकारले कोरोना विरुद्धको थप मात्रा खोप ल्याउन प्रक्रिया अगाडि बढायो 

सरकारले कोरोना विरुद्धको थप मात्रा खोप ल्याउन प्रक्रिया अगाडि बढायो 

सरकारले कोरोना विरुद्धको थप मात्रा खोप ल्याउन प्रक्रिया अगाडि बढायो 
images

काठमाण्डौ । कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा लगाउन खोज्नेले नपाएको गुनासो गर्न थालेपछि सरकारले थप खोप ल्याउन प्रक्रिया अगाडि बढाएको छ । हाल बुस्टर खोपका लगि उपलब्ध नभएको भन्दै जनगुनासो बढेपछि सरकारले थप खोप ल्याउन प्रक्रिया अगाडि बढाएको हो ।

images
images

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले बुस्टर मात्रा खोप ल्याउनको लागि प्रक्रिया अगाडि बढाइसकिएको र यही महिनाको अन्तिमसम्ममा नेपाल आइपुग्ने जानकारी दिएको छ ।

खोप शाखाका प्रमुख सागर दाहालले खोप ल्याएपछि केहीलाई भने कोभिडविरुद्धको बुस्टर मात्राको रूपमा चौथो मात्रा खोपसमेत लगाइने बताउनुभयो ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म २ करोड ३२ लाख ८ हजार ४ सय ८३ जनाले कोरोनाविरुद्धको एक मात्रा खोप लगाएका छन् भने दोस्रो २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले दोस्रो र ७९ लाख ७२ हजार ७ सय ९१ जनाले तेस्रो अर्थात अतिरिक्त मात्रा खोप लगाएका छन् । 

images
प्रकाशित मिति :माघ ६, २०७९ शुक्रवार - ०९:५५:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology