Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चीनको साङ्घाईमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन 

चीनको साङ्घाईमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन 

images

एजेन्सी

३, पौष २०७९
चीनको साङ्घाईमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन 
images

चीन । चीनको ठूलो शहर साङ्घाईमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । त्यहाँ अब अनलाइन कक्षा सुरु हुने भएको छ ।

साङ्घाईको शिक्षा ब्यूरोले भोलिदेखि नर्सरी र बाल हेरचाह केन्द्रसमेत बन्द गर्न निर्देशन दिएको छ । चीनमा कोभिड शून्य नीति खुकुलो भएसँगै सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । 

images
प्रकाशित मिति :पौष ३, २०७९ आइतवार - ०९:१०:२७ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology