Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

चुनावी खर्च

तनहुँ क्षेत्र नं. १ प्रदेश ‘ख’ का नवनिर्वाचित सांसद हरि चुमानको चुनावी खर्च सवा ९ लाख

तनहुँ क्षेत्र नं. १ प्रदेश ‘ख’ का नवनिर्वाचित सांसद हरि चुमानको चुनावी खर्च सवा ९ लाख

images

इच्छाकामना न्युज

२२, मंसिर २०७९
तनहुँ क्षेत्र नं. १ प्रदेश ‘ख’ का नवनिर्वाचित सांसद हरि चुमानको चुनावी खर्च सवा ९ लाख
images

तनहुँ । तनहुँ १ (२) का नवनिर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर चुमानले निर्वाचन खर्च विवरण बुझाएका छन् ।

चुमानले बुधबार निर्वाचन कार्यालय तनहुँमा निर्वाचन खर्च विवरण बुझाएका हुन् । चुमानले ९ लाख १४ हजारकाे खर्च विवरण बुझाएका हुन् ।

निर्वाचन कार्यालय तनहुँले सबै उम्मेदवारलाई ३५ दिनभित्र खर्च विवरण बुझाउन आग्रह गरेकाे छ ।

images
प्रकाशित मिति :मंसिर २२, २०७९ बिहिवार - ०९:१७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology