Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गण्डकी प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङे माधव नेपालको समाजवादी पार्टीमा प्रवेश

गण्डकी प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङे माधव नेपालको समाजवादी पार्टीमा प्रवेश

images

इच्छाकामना न्युज

१९, मंसिर २०७९
गण्डकी प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङे माधव नेपालको समाजवादी पार्टीमा प्रवेश
images

पोखरा । स्वतन्त्र रुपमा गण्डकी प्रदेश सभामा निर्वाचित सांसद एवं मन्त्री दीपक मनाङे माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

आज (सोमबार) दिउँसो पार्टी अध्यक्ष नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे गण्डकी प्रदेशका खेलकुद मन्त्री समेत हुन् । उनी यसअघि पनि स्वतन्त्र रुपमा निर्वाचित भएका थिए । उनी हाल मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।

गण्डकीमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एउटा पनि प्रदेश सभा सदस्य जितेको छैन।

images
प्रकाशित मिति :मंसिर १९, २०७९ सोमवार - २१:४६:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology