Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

भिरबाट लडेर शहिदलखनमा एक वृद्धको ज्यान गयो

भिरबाट लडेर शहिदलखनमा एक वृद्धको ज्यान गयो

images

इच्छाकामना न्युज

२१, पौष २०७७
भिरबाट लडेर शहिदलखनमा एक वृद्धको ज्यान गयो
images

शहिदलखन, २१ पौष । 
गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ७ मा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।
शहिद लखन गाउँपालिका वडा नं. ७ का ७२ वर्षिय वृद्ध तेजबहादुर थापाको खाब्दी प्रा.वि नजिकैको भिरबाट लडेर ज्यान गएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो।
थापाको शव मंगलवार बिहान भिरबाट करीब ५० मिटर तल फेला परेको थियो ।

images
प्रकाशित मिति :पौष २१, २०७७ मंगलवार - १५:४३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology