Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

समानुपातिक मतगणनामा विशेष ध्यान दिन नेता कार्यकर्तालाई राजेन्द्र लिङ्देनको निर्देशन

समानुपातिक मतगणनामा विशेष ध्यान दिन नेता कार्यकर्तालाई राजेन्द्र लिङ्देनको निर्देशन

इच्छाकामना न्युज

११, मंसिर २०७९
समानुपातिक मतगणनामा विशेष ध्यान दिन नेता कार्यकर्तालाई राजेन्द्र लिङ्देनको निर्देशन
images

काठमाण्डौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक मतगणनामा विशेष ध्यान दिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । राप्रपाका लागि प्रत्यक्षतर्फको मात्र नभइ समानुपातिकतर्फको पनि एक एक मत उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै लिङ्देनले समानुपातिक मतगणनामा विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।

images
images

लिङ्देनले मतगणनामा अनिवार्य प्रतिनिधि उपस्थित हुन र प्रतिनिधि नखटिएको भए तुरुन्तै आवश्यक प्रबन्ध गर्न  प्रदेश समिति, जिल्ला समिति एवं प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उमेदवारलाई निर्देशन दिएका हुन् । राप्रपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकतर्फ हालसम्म ४ लाख ८४ हजार मत पाएको छ । 

 

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - ०८:४२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology