Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

इलाम-२ बाट एमालेका सुबास नेम्बाङ बिजयी

इलाम-२ बाट एमालेका सुबास नेम्बाङ बिजयी

images

इच्छाकामना न्युज

११, मंसिर २०७९
इलाम-२ बाट एमालेका सुबास नेम्बाङ बिजयी
images

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व सभामुख सुबास नेम्वाङ प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । इलाम–२ बाट उहाँ निर्वाचित हुनुभएको हो ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गर्दै विजयी हनु भएका नेम्वाङले ३० हजार २० मत पाउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाउनु भएको छ ।

यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार यामप्रसाद लिम्बुले ७२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - ०८:२९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology