Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पश्चिम नवलपरासीमा राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

पश्चिम नवलपरासीमा राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

रासस

९, मंसिर २०७९
पश्चिम नवलपरासीमा राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित
images

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ३४ हजार सात सय ५९ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

images
images

उहाँ निकटतम् प्रतद्विन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९ हजार पाँच सय ९४ मत ल्याउनुभएको छ । गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) का दीपेन्द्रकुमार अधिकारीले १४ हजार चार सय ९८ मत ल्याउनुभएको निर्वाचन कार्यालयले जनाएको छ । 

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - ११:३०:२६ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology